COVID - 19 काे LOCKDOWN का कारण जिबिकोपार्जन गर्न कठिन भै प्रभावित मजदुर, श्रमिक, गरिब तथा आर्थिक रुपमा विपन्न किसान परिवारको सम्बन्धित वडा कार्यालय र वडाको सर्बदलिय समितिबाट प्रमाणित भइ आएको घर परिवारको विवरण तथा वितरण गरिएको राहत विवरण।
वडा नं. घरसंख्या वडा नं. घरसंख्या
१ २१० २ १९७
३ १४१ ४ १५५
५ ७६ ६ २०९
जम्मा ९८८