संक्षिप्त परिचय

नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने जनकपुर अञ्चलको जिल्ला मध्ये धनुषा जिल्ला नेपालको दक्षिणी तराई तथा जनकपुर अञ्चलको ६ जिल्ला मध्ये एक हो र हाल विभाजन अनुसार प्रदेश नं. २ मा पर्दछ । प्रसाशनिक विभाजन अनुसार यस जिल्लामा ४ निर्वाचन क्षेत्र,  ११ नगरपालिका,६ गाउँ पालिका एक उप महा नगरपालिका रहेका छन् त्यस अन्तर्गत औरही गाउँपालिका धनुषा जिल्लाको निवार्चन क्षेत्र नं २ अन्तर्गत पर्दछ । साविकमा समावेश भएका गा.वि.स.हरु पौडेश्वर, औरही, देउरीपरवाहा र चक्कर गा.वि.स. रहेका छन् । यसको कुल जनसंख्या २२५७८ रहेका छन भने कुल क्षेत्रफल २५.५६ वर्ग कि.मि.